Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, मृतकको संख्या ५८  

काठमाडौं, चैत्र २० : भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार भारतमा गएको २४ घण्टामा ६ सय १ जना नयाँ स....

भारतमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, मृतकको संख्या ५८  

काठमाडौं, चैत्र २० : भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार भारतमा गएको २४ घण्टामा ६ सय १ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

योसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ९८ पुगेको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ । तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म ४१ जनाको ज्यान गएको र १ हजार ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

प्रकाशित मिति: ०७:२३ बजे, बिहीबार, चैत २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्