प्रतिनिधिसभामा अभिलेख संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरे ।
काठमाडौं, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरे ।
प्रकाशित मिति: १४:१४ बजे, बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार