मधेशका मुख्यमन्त्री यादवले जेठ २८ गते विश्वासको मत लिने
मुख्यमन्त्री यादवले आजै ३ बजे बस्ने प्रदेसभा बैठक तय भएको थियो। तर, उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भन्दै प्रदेशसभालाई जानकराी गराएका छन्।-1708701958.jpeg)
धनुषा, जेठ २३ : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री यादवले आजै ३ बजे बस्ने प्रदेसभा बैठक तय भएको थियो। तर, उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भन्दै प्रदेशसभालाई जानकराी गराएका छन्।
एमाले र माओवादी केन्द्रले वैशाख ३०मा समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री यादवले जेठसम्म ३० सम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।
प्रकाशित मिति: १३:५४ बजे, बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












