एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिने तयारीमा
मन्त्रीहरूले राजीनामा बुझाउने तयारीमा छन्। केन्द्रीय गठबन्धनअनुसार अघि बढ्ने निर्णयपछि सरकारबाट बाहिरिने तयारी गरिएको हो।
काठमाडौं, जेठ २२ : मधेस सरकारबाट नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजिनामा बुझाउने तयारी गरेका छन्।
मन्त्रीहरूले राजीनामा बुझाउने तयारीमा छन्। केन्द्रीय गठबन्धनअनुसार अघि बढ्ने निर्णयपछि सरकारबाट बाहिरिने तयारी गरिएको हो।
जसपाका नेतृत्वको सरकारमा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने र बेची लुंगेली मन्त्री छन्।
एमाले र माओवादी केन्द्रले मधेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए।
प्रकाशित मिति: १७:३० बजे, मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार