Kathmandu Press

भारतमा मतगणना जारीः भाजपा गठन्धन २६३, विपक्ष १९८ सिटमा अग्रता

अहिलेसम्मको परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याइरहेको छ।
भारतमा मतगणना जारीः भाजपा गठन्धन २६३, विपक्ष १९८ सिटमा अग्रता

काठमाडौं, जेठ २२ : भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ।

अहिलेसम्मको परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याइरहेको छ।

Hardik ivf

भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ।

५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ।

तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन्।

 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्