Kathmandu Press

प्रतिनिधिसभामा दुई वटा प्रतिवेदन पेश

प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०’ पेस गरिन्।
प्रतिनिधिसभामा दुई वटा प्रतिवेदन पेश
फाइल तस्बिर।

काठमाडौं, जेठ २१ : प्रतिनिधिसभाको वैठकमा दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०’ पेस गरिन्।

Hardik ivf

प्रतिवेदन पेस गर्दै सभापति खतिवडाले उक्त विधेयक पारित भएपछि संवैधानिक निकायमा भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति हुने विश्वास राखे।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्