लगानी सहजीकरणसम्बन्धी अध्यादेश सर्वसहमतिले स्वीकृत
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन्।काठमाडौं, जेठ २० : राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसहमतिले स्वीकृत गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन्।
सरकारले लगानी सम्मेलनका सन्दर्भमा सो अध्यादेश ल्याएको थियो।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१