घट्यो पेट्रोल र डिजेलको मूल्य
शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ।
काठमाडौं, जेठ १९ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
प्रकाशित मिति: ०७:०१ बजे, शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782047316.jpg)

![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)