Kathmandu Press

सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए।
सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु
Hardik ivf

सुर्खेत, जेठ १७ : सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।

बिहीबार बिहान भे१च २५६० नम्बरको जीप  दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए।

दुर्घटनामा दुईजना घाइते भएका छन्। उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्