Kathmandu Press

एनसेलले तिर्‍यो चार अर्ब ६० करोड पूँजीगत लाभकर 

काठमाडौं, चैत १८ : पुँजीगत लाभकरवापत  एनसेलले चार अर्ब ६० करोड रुपैयाँ बुझाएको छ।

करदाता कार्यालयमा मंगलबार एनसेलले पुँजीगत लाभकर ....

एनसेलले तिर्‍यो चार अर्ब ६० करोड पूँजीगत लाभकर 

काठमाडौं, चैत १८ : पुँजीगत लाभकरवापत  एनसेलले चार अर्ब ६० करोड रुपैयाँ बुझाएको छ।

करदाता कार्यालयमा मंगलबार एनसेलले पुँजीगत लाभकर बुझाएको हो। यो सँगै एनसेलले अहिलेसम्म करिब ३३ अर्ब रुपैयाँ सरकारलाई बुझाएको छ।

एनसेलले सरकारलाई बुझाउन बाँकी २१ अर्ब १० करोड मध्य दुई किस्ता गरि ९ अर्ब १० करोड तिरेको हो।  अब एनसेलले १२ अर्ब रुपैयाँ तिर्न बाँकी छ।

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्