Kathmandu Press

बजेटमा टिआरसी विधेयकको चर्चा

मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले द्न्दपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ती कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरेका हुन्।
बजेटमा टिआरसी विधेयकको चर्चा

काठमाडौं, जेठ १५ : सरकारले अगामी आर्थिक वर्षमा शान्ती प्रक्रिया र संक्रमणकालिन न्याय (टिआरसी) सम्बन्धि बाँकी काम सम्पन्न गर्ने घोषणा गरेको छ।

मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले द्न्दपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि शान्ती कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरेका हुन्।

Hardik ivf

अर्थमन्त्री पुनले  सशस्त्र द्न्द, जनआन्दोलन तथा विभिन्न समयमा भएका घाइते र अपांगता भएकालाई प्रदान गर्दै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिएको बताए।

कानूनी राज्यको प्रत्याभूति गरि मानव अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिइने पुनले बताए।

प्रकाशित मिति: १७:११ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्