Kathmandu Press

‘हाम्रा बा आमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा यस्तो नारासहितको कार्यक्रम प्रस्तुत गरेका हुन्।
‘हाम्रा बा आमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमा सरकारले ‘हाम्रो बा आमा हाम्रो जिम्मेवारी’ कार्यक्रम तय गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा यस्तो नारासहितको कार्यक्रम प्रस्तुत गरेका हुन्।

Hardik ivf

अर्थमन्त्री पुनले सात प्रदेशमा सात वटा सुविधासम्पन्न वृद्ध आश्रम बनाइने समेत बताए। बजेटमा सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ।

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्