Kathmandu Press

पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जाको घोषणा

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमनत्री पुनले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएका छन्।
पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जाको घोषणा
Hardik ivf

काठमाडौं, जेठ १५ : सरकारले भूमिहीन पाँच लाख घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमनत्री पुनले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएका छन्।

यस्तै, नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना पनि ल्याइएको छ।

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्