Kathmandu Press

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट

काठमाडौं, जेठ १५ः सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मंगलबार संघीय संसदबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

उनले वायु प्रदूषण नियन्त्रण एवं नियमनमा काम गरिने बताए। यस्तै, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने पनि उनले बताए।

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्