Kathmandu Press

आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइ

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै उक्त घोषणा गरेका हुन्। जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन गरिएको छ।

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइको व्यवस्था मिलाउने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै उक्त घोषणा गरेका हुन्। जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन गरिएको छ।

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्