सञ्चार मन्त्रालयको बजेटमा पनि भारी कटौती
अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको बजेट भाषणमा उक्त बजेट विनियोजन गरेको बताएका हुन्।
काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षको बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको बजेट भाषणमा उक्त बजेट विनियोजन गरेको बताएका हुन्।
चालु आर्थिक वर्षको बजेटमा तत्कालिन अर्थमनत्री डा. प्रकासशरण महतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु ८ अर्ब ७१ करोड विनियोजन गरेका थिए।
प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार