आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त लक्ष्य लिएको हो। बजेटमा मध्यपहाडी क्षेत्रमा होटल बनाउन सरकारी जग्गा लिजमा उपलब्ध गराउने बजेटमा जनाइएको छ।
काठमाडौं, जेठ १५ : बजेटमार्फत आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त लक्ष्य लिएको हो। बजेटमा मध्यपहाडी क्षेत्रमा होटल बनाउन सरकारी जग्गा लिजमा उपलब्ध गराउने बजेटमा जनाइएको छ।
पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरिएको छ।
प्रकाशित मिति: १६:०० बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार