कांग्रेस बर्दिया सभापति गौतमले बनाए पार्टी कार्यालयमा १० बेडको क्वारेन्टाइन
बर्दिया, चैत १७ : नेपाली कांग्रेस बर्दियाका सभापति तथा सांसद सञ्जय गौतमले गुलरियास्थित पार्टी कार्यालयलाई १० वेडको क्वारेन्टाइन स्थल ....

बर्दिया, चैत १७ : नेपाली कांग्रेस बर्दियाका सभापति तथा सांसद सञ्जय गौतमले गुलरियास्थित पार्टी कार्यालयलाई १० वेडको क्वारेन्टाइन स्थल बनाएका छन्।
कोरोना भाइरसको सक्रमणको जाखिम बढ्दै गएको समयमा आशंका लागेका बिरामीलाई राख्न सहज होस भनेर पार्टी कार्यालाई क्वारेन्टाइन स्थल बनाएको उनले बताए ।
उनले निर्माण गरेको क्वारेन्टाइन स्थल प्रमुख जिल्ला अधिकारी र स्थानीय जन प्रतीनिधिलाई हस्तान्तरण गरेका छन्।
प्रकाशित मिति: १७:१३ बजे, सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

