Kathmandu Press

बैतडीको पुर्चौडी नगरपालिका ७ वडाध्यक्षमाथि कुटपिट

बैतडी, चैत १७ : पुर्चौडी नगरपालिका ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ। उनीमाथि सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी  आ....

बैतडीको पुर्चौडी नगरपालिका ७ वडाध्यक्षमाथि कुटपिट

बैतडी, चैत १७ : पुर्चौडी नगरपालिका ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ। उनीमाथि सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी  आइतबार कुटपिट गरेको  प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ। 

यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि  स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए।  
 

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, चैत १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्