Kathmandu Press

कोरोना संक्रमण : भारतमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाडौं, चैत्र १७ : कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

१ हजार २४ जना संक्रमित भएका छन् । यस....

कोरोना संक्रमण : भारतमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाडौं, चैत्र १७ : कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

१ हजार २४ जना संक्रमित भएका छन् । यस्तै संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

बढ्दो संक्रमणलाई लक्षित गरी भारत सरकारले २१ दिन लक डाउन गरेको छ । अहिले लकडाउन जारी छ ।

 

प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्