सन्दीपको मुद्दा हेर्दाहेर्दैमा
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ सकिए पनि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।काठमाडौं, जेठ १ : क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ सकिए पनि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।
क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए। भोलि पनि यो मुद्दा भट्ट र ढकालकै इजलाशमा अघि बढ्नेछ।
सन्दीपका वकिल र गौशाला २६का तर्फबाट सरकारी र निजी वकिलको बहस सकिएको छ। बहस सकिएकाले फैसला भोलि नै आउनसक्छ।
प्रकाशित मिति: १८:४६ बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१
इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजितसोमबार, मंसिर १०, २०८१