Kathmandu Press

मधेसका सडकमा ढकमक्क गुलमोहर [तस्बिरहरू]

फूलहरूको बोटमा गुलमोहरलाई सबैभन्दा ठुलो मानिन्छ। कोसा जातिको यो फूलको वैज्ञानिक नाम डेलोनिक्स रेगिया हो। यसको काँडा मात्र होइन बास्ना पनि हुँदैन।
मधेसका सडकमा ढकमक्क गुलमोहर [तस्बिरहरू]

काठमाडाैं, वैशाख २७ : वसन्त बिदा हुनै लाग्दा तराई र भित्री मधेसका विभिन्न जिल्लाका सडक किनार गुलमोहर फुलले रंगिएका छन्। वैशाखकाे अन्तिमितर ढकमक्क फूलेको गुलमोहरले दाङ, पर्सा, सुर्खेत, हेटौंडा, सर्लाही, झापा, चितवा लगायत जिल्लाको सौन्दर्य बढाइदिएको छ। पानी परेपछि खुलेको मौसम र गुलमोहर फूलको सौन्दर्यले प्रकृति नै धपक्क बलेको अनुभूति हुन्छ। 

KuldeepNeupane_Dang_RSS_27_DJI_0769(1)-1715242469.JPG

त्यही दृश्यलाई तस्बिर र भिडियोमा कैद गर्न आउनेहरूका कारण गुलमोहर फुलेको क्षेत्रमा भिडभाड नै देख्न सकिन्छ। उनीहरूले गर्ने पोस्टका कारण सामाजिक सञ्जाल पनि गुलमोहरले सजएका छन्। फ्रान्सका नागरिकहरू यसलाई स्वर्गको फूल भन्छन्। साच्चीनै गुलमोहर 'स्वर्गको फूल' नै लाग्छ।SureshAcharya_Surkhet_RSS_27_IMG_9327-1715242468.JPGफूलहरूको बोटमा गुलमोहरलाई सबैभन्दा ठुलो मानिन्छ। कोसा जातिको यो फूलको वैज्ञानिक नाम डेलोनिक्स रेगिया हो। यसको काँडा मात्र होइन बास्ना पनि हुँदैन। १२ वर्ष आयु रहेको यो फूलमा गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुन्छ। नेपालमा प्रायः गाढा रातो रङका मात्र हुन्छन्। यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ। भनिन्छ कि १६औं शताब्दीमा पोर्चुगलीहरूले मेडागास्करमा यसलाई देखेको थिए। तस्बिरहरू ः रासस, समाजिक सञ्जाल

Hardik ivf

HL_BIRJANJA_20240508_065707-1715242467.jpg

KDN_Dang-DSC_5309-1715242467.jpg

KuldeepNeupane_Dang_RSS_27_DJI_0769(2)-1715242466.JPG

SA_SURKHET_IMG_3652-1715242466.jpg

KDN_Dang-DSC_4993-(1)-1715242467.jpg

birgunj-1715242510.jpg

desktop-1715242510.jpg

gulmohar-gulmohar-1715242511.jpg

gulmohar-1715242511.jpg

hetauda-1715242512.jpg

sarlahi-1715242514.jpg

jhapa-1715242513.jpg

jhapa-123-1715242513.jpg

hetauda-2-1715242512.jpg

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्