Kathmandu Press

कोरोना राहत कोषमा क्रिकेटर लामिछानेको एक लाख सहयोग 

काठमाडौं, चैत्र १४ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन् ।

उनले बि....

कोरोना राहत कोषमा क्रिकेटर लामिछानेको एक लाख सहयोग 

काठमाडौं, चैत्र १४ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन् ।

उनले बिहीबार साँझ सामाजिक सञ्जालमाफर्त उक्त कोषमा सहयोग गरेको जानकारी दिएका हुन्। सन्दीपले राहत कोषमा रकम सहयोग गरेको जानकारी सँगै कोरोनाको महामारीबाट बच्न सोसियल डिस्टेन्स मेन्टेन गर्न पनि सुझाव दिएका छन्।

उनले कोरोनाबाट बच्न सबैले सतर्कता अपनाउनुपर्ने समेत जनाएका छन्।

प्रकाशित मिति: ०८:०४ बजे, शुक्रबार, चैत १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्