एन्फा उपाध्यक्ष दावा लामा छुटे
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहिबार पक्राउ गरेकाे थियाे।
काठमाडौं, वैशाख ६ : अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यमा राख्नू भन्ने आदेश रहकाे भन्ने खुलेपछि छुटेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेकाे थियाे।
लागुऔषध मुद्दामा उनलाई पाँच वर्ष कैद सजाय सुनाइकाे थियाे। स्रोतका अनुसार बिहीबार उच्च अदालत पाटनमा पेस गर्ने क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश पेस गरेपछि उनी छुटेका हुन्।
उच्च अदालत पाटनले २०६४ जेठ २० गते दावालाई दोषी ठहर गरेको थियो। त्यसपछि उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना ताेकिएकाे थियाे। उनी सजाय भुक्तान नगरी फरार थिए।
प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












