Kathmandu Press

नेपाल र साउदीबीचको खेल ८ ओभरको हुने

अल अमेरात क्रिकेट मैदानमा ११ः४५ बजे सुरु हुने भनिएको खेल मंगलबार राति परेको भारी वर्षाले प्रभावित भएपछि २ः१५ मा सुरु हुनेछ। खेल ८ ओभरमा झारिएको छ।
नेपाल र साउदीबीचको खेल ८ ओभरको हुने
Hardik ivfHardik ivf

काठमाडाैं, वैशाख ५ : एसिसी प्रियिमर कपअन्तर्गतको नेपाल र ओमानबीचको खेल वर्षाले प्रभावित भएको छ।

अल अमेरात क्रिकेट मैदानमा ११ः४५ बजे सुरु हुने भनिएको खेल मंगलबार राति परेको भारी वर्षाले प्रभावित भएपछि २ः१५ मा सुरु हुनेछ। खेल ८ ओभरमा झारिएको छ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ भने साउदीको सेमिफाइनल सम्भावना कायमै छ। साउदीले भने २ अंक मात्र जोड्न सकेको छ।

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्