Kathmandu Press

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो।
३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

काठमाडौं, वैशाख ४ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ।

मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो। बढुवा भएका उपसचिवलाई पाँचदिने अभिमुखीकीरण पनि दिने छ।

Hardik ivf

मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशक्षिण प्रतिष्ठान जावलाखेलमा हुने कार्यक्रममा उपस्थित हुन बढुवा भएकाहरुको सूचीसहित पत्राचार पनि गरेको छ ।

को-को भए बढुवा?

उपसचिव-बढुवा-सूची-page-001-1713252004.jpg

उपसचिव-बढुवा-सूची-page-002-1713252026.jpg

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्