जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस
बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। समितिमा गृहसचिव अध्यक्ष रहन्छन्।
काठमाडौं, वैशाख ४ : सरकारले डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको छ
बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। समितिमा गृहसचिव अध्यक्ष रहन्छन्।
जोशी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र ढकाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
त्यस्तै मन्त्रालयले डा. देउती गुरूङ र ईन्जिनियर नविन्द्र अर्याललाई डीआईजीमा बढुवा सिफारिस गरेको छ। अ
प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार