Kathmandu Press

दीपेन्द्रले हान एकै ओभरमा ६ छक्का

कतारविरुद्धको जारी खेलमा दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे। योसँगै उनी टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने।
दीपेन्द्रले हान एकै ओभरमा ६ छक्का
Hardik ivf

काठमाडाैं, वैशाख १ : एसिसी प्रिमियर कपमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरेका छन्।

कतारविरुद्धको जारी खेलमा दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे। योसँगै उनी टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने।

दीपेन्द्रले कमरान खानलाई ६ छक्का प्रहार गरेका हुन्। लगातार ६ छक्कासँगै दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका मद्दतमा ६४ रन बनाए।

प्रकाशित मिति: १८:०४ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्