Kathmandu Press

कोरोना रोकथाम कोषमा भाटभटेनीको एक करोड सहयोग

काठमाडौं, चैत ११ : भाटभटेनी सुपरमार्केटले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। देशलाई शंकट ग....

कोरोना रोकथाम कोषमा भाटभटेनीको एक करोड सहयोग

काठमाडौं, चैत ११ : भाटभटेनी सुपरमार्केटले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। देशलाई शंकट गरेको समयमा सहयोग गर्न लागेको भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बताए।

देशैभरि सञ्चालनमा रहेका भाटभटेनीका शाखाहरूबाट खाद्यान्न बिक्री भइरहेको भाटभटेनीले जनाएको छ। साथै अनावश्यक सामान लान नदिन कोटा तोकिएको छ।

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, चैत ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्