Kathmandu Press

कोरोनाविरुद्धको कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने गायक सपुतको घोषणा

काठमाडौं, चैत ११ : लोक गायक प्रकाश सपुतले कोरोनाविरुद्धको कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

विश्वभर महामारीको रुपमा फै....

कोरोनाविरुद्धको कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने गायक सपुतको घोषणा

काठमाडौं, चैत ११ : लोक गायक प्रकाश सपुतले कोरोनाविरुद्धको कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र सतर्कताको लागि सहयोग भन्दै उनले कोषलाई रकम सहयोग गर्ने बताएका छन् ।  

Hardik ivf

उनले सामाजिक सञ्जालमा दुई लाख रुपैयाँको हस्ताक्षरित चेकसहितको फोटो शेयर गर्दै प्रधानमन्त्रीलाई सम्बोधन गरेका छन्। उनी अहिले परिवारसहित गाउँको घरमा सेल्फÞ क्वारेनटाइनमा बसेको उल्लेख गरेका छन्। 

साथै सरकारले कोरोनाभाइरसबाट बच्न गरेको प्रयास सरहनिय भएको बताएका छन्।

प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्