वर्षा नराेकिएपछि नेपाल ए र आयरल्यान्ड एबीचकाे अभ्यास खेल रद्द
बुधबार रातिदेखिकाे वर्षा नराेकिएपछि टियु मैदानमा हुन लागेकाे खेल रद्द भएको हो।
काठमाडौं, चैत १५ : वर्षा नराेकिएपछि नेपाल ए र आयरल्यान्ड एबीच आजका लागि तय गरिएको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ।
बुधबार रातिदेखिकाे वर्षा नराेकिएपछि टियु मैदानमा हुन लागेकाे खेल रद्द भएको हो। पानी परिरहेपछि खेलाडीहरू मैदानमै आएनन्।पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको अवस्था छ ।
दुवै टोलीका नेपाल क्रिकेट संघ (क्यान) ले पुनः तालिका सार्ने जनाएको छ।
प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












