आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल आज
खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ ।-1711332825.jpg)
काठमाडौं, चैत १२ : दुई टी–२० अभ्यास खेलअन्तर्गत आजआयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ ।
खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ ।
टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।
प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












