Kathmandu Press

गायिका कनिका कपुरलाई कोराेना संक्रमण  

काठमाडौं, चैत ७ : बलिउड गायिका कनिका कपुरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। लखनाउमा रहेकी उनलाई उत्तर प्रदेशको राजधानी लखनाउको केजीएकयू....

गायिका कनिका कपुरलाई कोराेना संक्रमण  
Hardik ivf

काठमाडौं, चैत ७ : बलिउड गायिका कनिका कपुरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। लखनाउमा रहेकी उनलाई उत्तर प्रदेशको राजधानी लखनाउको केजीएकयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

पाँच दिन अघि लण्डनबाट फर्किएर कपुरले लखनाउकै एक होटलमा पार्टी पनि दिएकी थिइन्। पार्टीमा करिब पाँच सय मानिस सहभागी थिए।

उनको पार्टीमा सहभागी भएकाहरुको पनि खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्ध्त गर्दै भारतीय सञ्चार माध्यमले जनाएको छ।

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्