Kathmandu Press

तिब्बतमा ६.२ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा समेत महसुस 

काठमाडौं, चैत्र ७ : काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

चीनको तिब्बतमा केन्द्रविन्दु भएर शुक्रबार बिहान गएको भ....

तिब्बतमा ६.२ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा समेत महसुस 
Hardik ivf

काठमाडौं, चैत्र ७ : काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

चीनको तिब्बतमा केन्द्रविन्दु भएर शुक्रबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर २० मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । केही सेकेन्ड भूकम्पको धक्का महसुस गरिएको थियो । 

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्