मगर समुदायले मनाए संघ स्थापना एवम् मगर एकता दिवस
२०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन्।काठमाडाैं, फागुन १५ : मगर समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ४२औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाएका छन्।
२०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन्।
स्थापना दिवसका अवसरमा बागलुङ बजारमा परम्परागत वेशभूषासहितको सांस्कृतिक र्याली निकालिएको थियो। मगर दिवसका अवसरमा मगर समूदायको बाहुल्यता भएका केहि स्थानीय तहले सार्वजनिक विदा समेत दिएको छ।

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)