Kathmandu Press

 मगर समुदायले मनाए संघ स्थापना एवम् मगर एकता दिवस

२०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन्।
 मगर समुदायले मनाए संघ स्थापना एवम् मगर एकता दिवस

 काठमाडाैं, फागुन १५ : मगर समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ४२औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाएका छन्।

२०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन्।

Hardik ivf

स्थापना दिवसका अवसरमा बागलुङ बजारमा परम्परागत वेशभूषासहितको सांस्कृतिक र्‍याली निकालिएको थियो। मगर दिवसका अवसरमा मगर समूदायको बाहुल्यता भएका केहि स्थानीय तहले सार्वजनिक विदा समेत दिएको छ। 

DBM-Dhorpatan-Baglung-IMG_0037-1709023813.JPG

DBM-Dhorpatan-Baglumg-IMG_0029-1709023778.JPG

SG_Myagdi-IMG_4274-1709023778.jpg

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्