Kathmandu Press

कारोना भाइरस नियन्त्रणको लागि अमेरिकाले गर्‍याे पहिलो खोप परीक्षण

काठमाडाैं, चैत ४ : अमेरिकी अनुसन्धानकर्ताहरूले पहिलो पटक कारोना भाइरसका लागि खोप तयार पारेका छन्।

विश्वभर महामारीको रुपमा कोरोना भाइरस थालेप....

कारोना भाइरस नियन्त्रणको लागि अमेरिकाले गर्‍याे पहिलो खोप परीक्षण

काठमाडाैं, चैत ४ : अमेरिकी अनुसन्धानकर्ताहरूले पहिलो पटक कारोना भाइरसका लागि खोप तयार पारेका छन्।

विश्वभर महामारीको रुपमा कोरोना भाइरस थालेपछि केशर परमानेन्ट वासिङटन हेल्थ रिसर्च इन्स्टिट्युटले नियन्त्रणको लागि खोप बनाउन थालेको हो। खोपको पहिलो परीक्षण सोमबार एक व्यक्तिमा गरिएको छ। तर यसको प्रभावकारिताबारे वैज्ञानिकहरु नै अन्योलमा रहेका छन्। 

एक महिनाको अन्तरालमा दुई पटक लगाउनुपर्ने खोपको सफल परीक्षण भएपनि उक्त खोप पर्याप्त मात्रामा उपलव्ध गराउन १२ देखि १८ महिनासम्मको समय लाग्ने अमेरिकी स्वास्थ्य सस्थाका डा. एन्थोनी फौसीले बताए।

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्