Kathmandu Press

‘यादों की बारात’ फिल्मका अभिनेता इम्तियाज खानको निधन

मुम्बई, चैत ४ : बलिउड अभिनेता इम्तियाज खानको निधन भएको छ। उनको ७७ वर्षको उमेरमा निधन भएको हो।

उनी लामो समयदेखि बिरामी थिए। उनको हृदयघातबाट न....

‘यादों की बारात’ फिल्मका अभिनेता इम्तियाज खानको निधन
फाइल फाेटाे

मुम्बई, चैत ४ : बलिउड अभिनेता इम्तियाज खानको निधन भएको छ। उनको ७७ वर्षको उमेरमा निधन भएको हो।

उनी लामो समयदेखि बिरामी थिए। उनको हृदयघातबाट निधन भएको जनाएको छ।

उनले ‘यादों की बारात’, ‘नूर जहाँ’, ‘धर्मात्मा’ र ‘दयावान’जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए। उनले कृतिका देशाईसँग बिहे गरेका थिए। उनकी छोरी आयशा हुन्।

आजै उनको अन्तिम संस्कार गरिने जनाएको छ।

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, चैत ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्