Kathmandu Press

दिशा पटानीले गरिन् स्यानीटाइजर प्रयोग गर्न अस्विकार

काठमाडौं, चैत ३ : बलिउड नायिका दिशा पटानीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको समयमा यसप्रति सचेत आग्रह ग....

दिशा पटानीले गरिन् स्यानीटाइजर प्रयोग गर्न अस्विकार

काठमाडौं, चैत ३ : बलिउड नायिका दिशा पटानीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको समयमा यसप्रति सचेत आग्रह गरिएको आग्रह उनले अस्वीकार गरेकी छन्।

भिडियोमा उनको ड्राइभरले स्यानीटाइजर प्रयोग गर्न आग्रह गरेको तर उनले अस्वीकार गरेको देखिएको छ।

उनी हतारिएर कारमा बस्नमा बढी केन्द्रित भएको देखिन्छ। ड्राइभरले गाडीबाट स्यानीटाइजर प्रयोग गर्न गरेको आग्रहलाई नमानी उनी गाडीमा बसेकी छन्।

उनको यो भिडियोलाई सोसल मिडियामा विभिन्न दृष्टिकोणले हेरिरहेको छ। कोहीले उनलाई घमण्डी भनेका छन् त कोहीले केटा मान्छे हिडेको जस्तो भन्दै कमेन्ट गरेका छन्।

प्रकाशित मिति: १७:५७ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्