Kathmandu Press

एमाले अध्यक्ष ओलीद्वारा सोनाम ल्होछारकाे शुभकामना

एमाले अध्यक्ष ओलीद्वारा सोनाम ल्होछारकाे शुभकामना
Hardik ivf

काठमाडौं, माघ २७ : नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गरेका छन्। 

अध्यक्ष ओलीले आज जारी गरेको सन्देशमा उनले ‘सबै निरोगी होऊन्, सबैको कल्याण होस्, सबैको भलो होस्’ भनेका छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ।

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, माघ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्