Kathmandu Press

क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्।
क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त
Hardik ivf

काठमाडौं, माघ २६ : क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको थियो। क्यानडाका लागि नियुक्त भएका राजदूत पौड्याल निवर्तमान परराष्ट्र सचिव हुन्।

प्रकाशित मिति: १६:५६ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्