Kathmandu Press

वरिष्ठ अधिवक्ता अधिकारीको निधन

अधिकारीको क्यान्सरका कारण ५६ वर्षको उमेरमा निधन भएको हो।
वरिष्ठ अधिवक्ता अधिकारीको निधन

काठमाडौं, माघ २६ : वरिष्ठ अधिवक्ता विस्णुमणि अधिकारिको निधन भएको छ। अधिकारीको क्यान्सरका कारण ५६ वर्षको उमेरमा निधन भएको हो।

सर्वोच्च अदालत बारएशोसिएसनमा आबद्ध अधिकारी नेपाल बार एसोसिएशनको गत निर्वाचनमा प्रगतिशिल लयर्श एसोसिएशनतर्फबाट अध्यक्षका प्रतिस्पर्धी समेत थिए।

अधिकारीले तीन दशकभन्दा बढी समय कानुन व्यवसायीका रुपमा बिताएका थिए। उनको आजै दिउसो साढे तीन बजे पशुपति आर्यघाटमा दाहासंस्कार हुने जनाइएको छ।

 

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्