Kathmandu Press

वृद्धभत्ता लिन आएका मगरको बाटोमै मृत्यु

वृद्धभत्ता लिन सल्लेरी आएर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका १० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जिपमै ज्यान गएको हाे। 
वृद्धभत्ता लिन आएका मगरको बाटोमै मृत्यु

सोलुखुम्बु, माघ २५ : सोलुखुम्बुम वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ।

वृद्धभत्ता लिन सल्लेरी आएर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका १० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जिपमै ज्यान गएको हाे। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा जीपमै मृत भेटिएका थिए।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्