Kathmandu Press

प्रतिनिधि सभाबाट सम्पति शुद्धीकरण विधेयक पारित 

बुधबारको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको हो। उक्त विधेयक संसद्को पहिलो अधिवेशनमा पेस भएको थियो।
प्रतिनिधि सभाबाट सम्पति शुद्धीकरण विधेयक पारित 

काठमाडौं, माघ २४ : सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ। 

बुधबारको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको हो। उक्त विधेयक संसद्को पहिलो अधिवेशनमा पेस भएको थियो। प्रतिनिधिसभाको कानुन समितिमा दफाबार छलफलपछि गत असोज २५ गते विधेयक पेश भएको थियो। 
 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्