Kathmandu Press

न्याय परिषद बैठक निष्कर्षविहीन 

जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रमबारे छलफल गरी बैठक सकिएको जनाइएको छ। 
न्याय परिषद बैठक निष्कर्षविहीन 

काठमाडौं, माघ २३ : न्यायपरिषद्को मंगलबार बिहान बसेको बैठक निश्कर्षविहीन बनेको छ। 

परिषद्का अध्यक्ष रहेका प्रधान्यायाधीश श्रेष्ठसहित बिहान बसेको उक्त वैठकमा न्यायाधीशहरूको सरुवा र कारबाहीबारे छलफल हुने भनिएको थियो। तर उक्त बिषयमा कुनै निर्णय भएन।

जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रमबारे छलफल गरी बैठक सकिएको जनाइएको छ। 
 

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्