न्याय परिषद बैठक निष्कर्षविहीन
जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रमबारे छलफल गरी बैठक सकिएको जनाइएको छ।
काठमाडौं, माघ २३ : न्यायपरिषद्को मंगलबार बिहान बसेको बैठक निश्कर्षविहीन बनेको छ।
परिषद्का अध्यक्ष रहेका प्रधान्यायाधीश श्रेष्ठसहित बिहान बसेको उक्त वैठकमा न्यायाधीशहरूको सरुवा र कारबाहीबारे छलफल हुने भनिएको थियो। तर उक्त बिषयमा कुनै निर्णय भएन।
जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रमबारे छलफल गरी बैठक सकिएको जनाइएको छ।
प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
