उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता आह्वान
स्थानीय तह र निर्वाचन क्षेत्रमा गरी हाल २३ पद रिक्त छ। ति क्षेत्रमा आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको छ।
काठमाडौं, माघ २२ : उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।
स्थानीय तह र निर्वाचन क्षेत्रमा गरी हाल २३ पद रिक्त छ। ति क्षेत्रमा आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको छ।
सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
२०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो।
प्रकाशित मिति: १२:५५ बजे, सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार