Kathmandu Press

‘नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आयो’

आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन्।
‘नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आयो’

चितवन, माघ २२ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन्।

आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन्।

Hardik ivf

अभियानका क्रममा गठबन्धनका बिषयमा आएका सुझावलाई अव पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए। उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टि भए त्यस्ता गतिविधिलाई सच्याउनुपर्ने धारणा राखे।

नागरिक संवादका क्रममा विकास योजना, बजेट लगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए।  

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्