Kathmandu Press

भारतीय अभिनेत्री पाण्डेको निधन

सामाजिक सञ्जालमार्फत् पुनमको निधन भएको जानकारी दिइएको छ। सामाजिक सञ्जालमा गरिएको पोस्टमा पुनमको गोपनीयताको ख्याल गर्नसमेत आग्रह गरिएको छ।
भारतीय अभिनेत्री पाण्डेको निधन

काठमाडौं, माघ १९ : भारतीय अभिनेत्री पुनम पाण्डेको क्यान्सरका कारण निधन भएको छ। ३२ वर्षिय अभिनेत्री पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित रहेको जनाइएको छ। 

सामाजिक सञ्जालमार्फत् पुनमको निधन भएको जानकारी दिइएको छ। सामाजिक सञ्जालमा गरिएको पोस्टमा पुनमको गोपनीयताको ख्याल गर्नसमेत आग्रह गरिएको छ।

सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी पुनमले ‘जीएसटी’ र ‘जर्नी अफ कर्मा’ जस्ता फिल्ममा अभिनय गरेकी थिइन्।
 
प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्