Kathmandu Press

कांग्रेसको संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने

संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ। बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने तयारी छ।
कांग्रेसको संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने
Hardik ivf

काठमाडौं, माघ १९ : हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको संसदीय दलको बैठक विहीबार दिउँसो २ बजेका लागि तय भएको छ। 

संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ। बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने तयारी छ।

आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिका बारेमा विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ। 
 
प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्