Kathmandu Press

‘संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो’

राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि नेता कोइरालाले बताए।
‘संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो’
Hardik ivf

चितवन, माघ १७ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन्।

चितवनमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए। ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन,’ उनले भने।

राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि नेता कोइरालाले बताए। उनलेअहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए।

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्