Kathmandu Press

साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो । 
साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त
Hardik ivf

काठमाडौं, माघ १७ : साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो । 

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो । 

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: ०८:४० बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्